मदिराले बढाउछ यौ’न इच्छा

मदिराले बढाउछ यौ’न इच्छा

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार ०४:००

मदिरा र यौ'नको सम्बन्धबारे सबैभन्दा पहिला विलियम शेक्सपियरले लेखेका थिए । उनले आफ्नो नाटक म्याकबेथमा मदिराको बारेमा लेखेका थिए, ‘यसले तपाईंमा इच्छा जगाउँछ तर पर्फमेन्सको मोर्चामा फेल बनाइदिन्छ ।’ अहिले यस विषयमा केही शोध भएका...

मदिरा र यौ’नको सम्बन्धबारे सबैभन्दा पहिला विलियम शेक्सपियरले लेखेका थिए । उनले आफ्नो नाटक म्याकबेथमा मदिराको बारेमा लेखेका थिए, ‘यसले तपाईंमा इच्छा जगाउँछ तर पर्फमेन्सको मोर्चामा फेल बनाइदिन्छ ।’ अहिले यस विषयमा केही शोध भएका छन् । उक्त शोध अनुसार संयमित मात्रामा मदिराको सेवनले मुड हल्का बनाउँछ । यसले महिला र पुरुष दुबैका लागि उस्तै नतिजा दिन्छ । तर, मदिराको मात्रा बढी भएमा त्यसले यौ’न जीवनलाई बर्वाद बनाउँछ ।

मदिरा जब मस्तिष्क र शरीरमा हावी हुन थाल्छ तब यौ’न भावना हराउँछ । यौ’नको आनन्द महसुष गर्न सक्दैन । खासगरी महिलाले मदिरा पिएपछि यौ’न आनन्द अनुभूत नगर्नुको कारण मदिराले भेजाइन आसपासमा रक्त संचार जुन तिब्रतामा हुनुपर्ने हो, सो हुन दिदैन । साथै भेजाइनामा चिल्लोपन पनि कम आउँछ । यस्तो अवस्थामा महिलाका लागि यौ’न पी’डादायी बन्न पुग्छ ।

नियन्त्रित मात्रामा लिइएको मदिराले यौ’नको इच्छा बढाउँछ । यो महिला र पुरुष दुबैमा लागु हुन्छ । तर, जब मदिराको नसा यौ’नको नसामाथि हावी हुनपुग्छ, तब पुरुषमा शिथिलता आउँछ । बढी मात्रामा मदिरा पिएपछि पुरुषले उस्तै सक्रियताका साथ र उहि गतिका साथ यौ’न क्रियामा भाग लिन सक्दैनन् । त्यसो त नियमित मात्रामा मदिरा सेवनले क्रोनिक इरेक्टाइल डिसफंसन जस्ता समस्या ल्याउँछ, जसले यौ’न जीवनमा पनि असर गर्छ ।

मदिरा पिएपछि पुरुषहरुमा यौ’न रुची त जाग्छ, तर सक्रियतासाथ यौ’न क्रियामा सहभागी हुन सक्दैनन् ।

मदिरा पिएको झोंकमा गरिने यौ’न क्रियामा कतिपय सावधानी अपनाइदैन । त्यसैले यस्ता यौ’न क्रिया असुरक्षित हुन्छ । धेरै मदिरा पिएर दम्पतीले सुरक्षित, संयमित ढंगले यौ’न क्रियामा सहभागिता जनाउन सक्दैनन् । त्यसैले मदिरा र यौ’नलाई आपसमा जोड्नु उनीहरुका निम्ति घा’तक हुनसक्छ । वेहोशीमा होइन, पूर्ण होसमा सचेतापूर्वक यौ’नको आनन्द उठाउनु नै उचित हुन्छ । एजेन्सी

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०४:००
प्रतिक्रिया दिनुहोस