भारतको दिल्लीस्थित चाणक्यपुरी थानामा २२ वर्षकी एक युवतीले आफु कर णी भएको भन्दै मु’द्दा दर्ता गराएकी छन् । प्रहरीले उनको मु’द्दालाई गम्भिरताको साथमा लिएको छ । पिडि’त युवती मोडेल भएको हुनाले पनि प्रहरीले उनले दर्ता गराएको मु’द्दालाई ग’म्भिर ताकासाथमा लिएको हो ।
ती मोडेललाई भेट्नकोलागी मुंबईबाट दिल्ली आएका थिए आ’रोपी युवक । सोही भेटको क्रममा ती मोडेललाई आ’रोपीले आफुसंगै फाइव स्टार होटलमा लगेर कर णी गरेको युवतीको भनाई छ । मोडेलको भनाई अुनसार आ’रोपी युवकले आफुलाई कर णी गर्नुको साथै यो कुरा कसैलाई पनि नभन्नु भनेर ध म्की पनि दिएका थिए ।
उक्त घ’टनापछि ती मोडेल सिधै प्रहरी चौकीमा गएर आफुलाई आ’रोपीले गरेको सबै कुरा प्रहरीलाई सुनाईन् । प्रहरीको भनाई अुनसार उक्त युवक आफ्नो बुवा र आफन्ताको साथमा दिल्ली आएका थिए । तर पछिभने आ’रोपी युवकले पि डि त मोडेललाई होटेलमा अलग्गै भेटेर कर णी गरेको र ध म्की पनि दिएको उनले बताईन् ।
ति मोडेलको भनाई अुनसार २० जनवरीमा आ’रोपीले उनलाई मेसेज गरेको थियो । उक्त मेसेजमा आरोपीले आफु एकजना आफन्तको विबाहमा दिल्ली आउन लागेको बताएका थिए ।
सोही क्रममा आफुहरु भेट्नु पर्छ भन्ने मेसेज गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । केटाले गरेको सोही मेसेजको आधारमा आफुले सामान्य रुपमा भेटेको तर केटाले भने आफुलाई नसोंचेको व्यवहार गरेको कुरा प्रहरीलाई मोडेलले बताएकी छन् । एजेन्सी ।
प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार ०६:४०