अभिनेत्री हिना खानले सामाजिक सञ्जालमा केही ह’ट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छिन् ।
उक्त तस्विर सार्वजनिक भएपछि फ्यानले मजाक गर्दै केस गर्ने धम्की दिएका छन् । जसको जवाफ अभिनेत्रीले पनि सोहीअनुसार दिएकी छन् ।

अभिनेत्रीसँग सवाल जवाफको सिलसिलामा एक फ्यानले लेखेका छन् ‘म तपाईलाई केस गर्छु । अहिलेको यस्तो गर्मीमा आफ्नो तस्बिरबाट मार्न चाहनुहुन्छ ।’ जवाफमा हिनाले लेखेकी छन् ‘गर्नुस् ।’ हिनाको यो पोष्ट निकै भाइरल भैरहेको छ । फ्यानले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया समेत दिइरहेका छन् ।

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ०२:२०