दुरुस्तै शाहरुख खान जस्तै देखिन्छन् यी मोडल (फाेटाे फिचर)

दुरुस्तै शाहरुख खान जस्तै देखिन्छन् यी मोडल (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार १२:५२

अहिले इन्स्टाग्राममा बलिउड अभिनेता शाहरुख खानजस्तै देखिने एक युवाको निकै चर्चा छ । उनी हुन् मोडल इब्राहिम क्वादरी । उनको इन्स्टाग्राममा ४० हजारभन्दा धेरै फलोअर्स छन् । उनको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग...

अहिले इन्स्टाग्राममा बलिउड अभिनेता शाहरुख खानजस्तै देखिने एक युवाको निकै चर्चा छ । उनी हुन् मोडल इब्राहिम क्वादरी । उनको इन्स्टाग्राममा ४० हजारभन्दा धेरै फलोअर्स छन् ।

उनको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्छ । इब्राहिमले शाहरुखकै अभिनयको नक्कल गरेर भिडियोहरु बनाउने गरेका छन् । ‘कुछ कुछ होत हैै’, ‘दिलवाले दुल्हनिया ले जाएन्गे’ लगायत शाहरुख अभिनित हिट फिल्टका डायलग उनले बोल्ने गरेका छन् ।

उनको हेयरस्टाइल र लुकदेखि अभिनय पनि शाहरुखसँग मिल्छ । जसकारण समर्थकहरु छक पर्ने गरेका छन् । अहिले सामाजिक सञ्जालमा समर्थकहरुले पनि शाहरुख र इब्राहिमको फोटो जोडेर हाल्ने गरेका छन् । जहाँ, दुबै उस्तै–उस्तै देखिन्छन् ।

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार १२:५२
प्रतिक्रिया दिनुहोस