‘कुमकुम भाग्य’की आलियाको ‘टपलेस पोज’

‘कुमकुम भाग्य’की आलियाको ‘टपलेस पोज’

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३० गते बुधबार ०३:२६

अभिनेत्री शिखा सिंहको टपलेस तस्विर यतिबेला भाइरल छ । टेलिभिजनको चर्चित टेलिश्रृखंला ‘कुमकुम भाग्य’की आलिया अर्थात शिखा सिंह केही समयअगाडि मात्रै बच्चाकी आमा बनेकी थिईन् । शिखाको उक्त तस्विर बारे विभिन्न प्रतिक्रियाहरु आइरहेका...

अभिनेत्री शिखा सिंहको टपलेस तस्विर यतिबेला भाइरल छ । टेलिभिजनको चर्चित टेलिश्रृखंला ‘कुमकुम भाग्य’की आलिया अर्थात शिखा सिंह केही समयअगाडि मात्रै बच्चाकी आमा बनेकी थिईन् । शिखाको उक्त तस्विर बारे विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

उनका केही साथीहरुले उनको पछिल्लो तस्बिरलाई निकै मन पराएका छन् । उनको बोल्डनेसको तारिफ पनि गरेका छन् । उनले काम गरेको सिरियल ‘कुमकुम भाग्य’की प्रमुख भूमिकामा रहेकी श्रृटि झाले लेखेकी छन्,’म अब घर आउँ ?’ अर्की अभिनेत्रीले लेखेकी छन्, ‘बर्निंङ फायर !’

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले शिखाबाट यस्तो तस्बिरको आशा नगरेको समेत बताएका छन् ।

प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ०३:२६
प्रतिक्रिया दिनुहोस