काठमाडौँ । प्रेमिकासँगको अ’श्लिल फोटो, भिडियाे सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति प;क्राउ परेका छन्। महानगरीय अ’पराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई प’क्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियाे सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने क’सुरममा उनलाई काभ्रेको पाँचखालबाट प’क्राउ गरेको हो।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन क’सूरमा आवश्यक का’रबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०३:०३