महँगो महलमा बस्छिन् साउथ अभिनेत्री तमन्ना (फोटो फिचर)

महँगो महलमा बस्छिन् साउथ अभिनेत्री तमन्ना (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २८ गते सोमबार १२:०४

काठमाडौं – बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । १५ वर्षको उमेरमा बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’बाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । तेलुगु फिल्म क्षेत्रमा...

काठमाडौं – बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् तमन्ना भाटिया । १५ वर्षको उमेरमा बलिउड फिल्म ‘चाँद सा रोशन चेहेरा’बाट फिल्मी करियर शुरु गरेकी तमन्नाले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् ।

तेलुगु फिल्म क्षेत्रमा फिल्म ‘श्री’बाट अभिनय शुरु गरेकी उनले फिल्म बाहुबलीबाट चर्चामा आइन् । उनी आफ्नो नयाँ अपार्टमेन्टका कारण पनि चर्चामा आउने गर्छिन् ।

उनले किनेको महँगो अपार्टमेन्ट निकै सानदार छ । हाल बस्दै आएको मुम्बईको बर्सोवामा ‘सी भ्यु अपार्टमेन्ट’ मा उनले १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् ।

उनले पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेको भारतिय मिडियामा बताइएको छ । उनको अपार्टमेन्टको वरीपरि समुन्द्रको रमाइलो देख्न सकिन्छ । उनले अपार्टमेन्टलाई दुई गुणा बढी मूल्य तिरेर किनेकी हुन् ।

प्रकाशित मिति २०७८ भदौ २८ गते सोमबार १२:०४
प्रतिक्रिया दिनुहोस