चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय कलेज पढ्दा एक जना शिक्षकलाई एकदमै मन पराउँथिन् । उनी कलेज पढ्दा आफूलाई फिजिक्स पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार उनी कलेजकी सबैभन्दा सुन्दर युवती थिइन् । ऐश्वर्याकी साथीले भनिन्,
‘जो पनि ऐश्वर्याका लागि लठ्ठ थिए । तर, ऐश्वर्या भने आफूलाई पढाउने शिक्षकको प्रेममा पागल भएकी थिइन् ।

उनी फिजिक्स पढाउने शिक्षकलाई मन पराउँथिन् । उनी फिजिक्स शिक्षकलाई आर्कषित गर्न पहिलो सिटमा बस्ने गर्थिन् । तर, उनीहरुको प्रेम यतिमै सीमित भयो ।’
प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०३:४३