बिहेमा यस्ती राम्री भएकी थिइन् नायिका करिना कपुर, हेर्नुहोस तस्विरहरु

बिहेमा यस्ती राम्री भएकी थिइन् नायिका करिना कपुर, हेर्नुहोस तस्विरहरु

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २६ गते शनिवार १२:४५

एजेन्सी( फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् । दर्जनौ फिल्ममा अभिनय गरेकी करीना फिल्मका अवला...

एजेन्सी( फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वश्रेष्ठ नायिका हुन् । उनले रिफ्युज़ी बाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

दर्जनौ फिल्ममा अभिनय गरेकी करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ । करिना बाल्य कालमा पनि उत्तिकै सुन्दर क्युट थिइन्। उनी बलिउडकी चर्चित नायिका करिष्मा कपुरकी बहिनी हु्न ।

अहिले पनि एक सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल भइरहन्छन उनका एक छोरा तैमुर खान समेत रहेका छन् । उनि सैफ अलिखानकी दोस्रि पत्नि रहेकी छिन् ।

बेला बेलामा आफ्ना तस्विर शेयर गर्ने करीनाले हालै पनि आफ्ना विवाहका तस्विर सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन उनका तस्विरले बलिउड तताएको छ । उनि बेहुलि बन्दा पनि निकै सुन्दरी देखिएकी थिइन् ।

हेरौ उनका वेहुलि बन्दाका यि तस्विरहरु

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार १२:४५
प्रतिक्रिया दिनुहोस