‘न्यूड फोटोशुट’ गराउँदै गहना वशिष्ठले भनिन्, ‘न म न’शामा छु, न मेरो शो’षण भएको छ’

‘न्यूड फोटोशुट’ गराउँदै गहना वशिष्ठले भनिन्, ‘न म न’शामा छु, न मेरो शो’षण भएको छ’

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २६ गते शनिवार ०३:३८

भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पो'र्न फिल्म निर्माण र प्रशारण गरेको अ'भियोगमा प'क्राउ परे । उनलाई मुम्बईको अ'पराध शाखाले पो'नोग्राफी प्र'करणमा प'क्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्र'करणमा मुछिएका छन् । यसै...

भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पो’र्न फिल्म निर्माण र प्रशारण गरेको अ’भियोगमा प’क्राउ परे । उनलाई मुम्बईको अ’पराध शाखाले पो’नोग्राफी प्र’करणमा प’क्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्र’करणमा मुछिएका छन् ।

यसै प्र’करणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् ।

उनले फोटोशुटको क्रममा न कुनै मा’दक पदार्थ पिएको न यौ’न शो’षण भएको बताइन् । उनले फोटोशुटको पारिश्रमिक पनि समयमा नै पाएको बताइन् । उनले उक्त फोटोशुटको क्रममा करिब २० जना व्यक्तिहरु भएको र उनीमाथि कुनै प्रकारको शो’षण नभएको बताइन् ।

उनले लेखेकी छन्, ‘मैले सेटमा कुनै पनि प्रकारको जुस पिएकी थिइन । म पूरै होशमा थिएँ । म अटोमार्फत सेटमा गएँ र अटोमा नै फर्किएँ । मलाई मेरो पारिश्रमिक पनि दिइयो ।’

उनले अगाडि लेखेकी छन्, ‘सबैभन्दा बढी जरुरी कुरा म १८ वर्षभन्दा बढीको साधारण कलाकार हुँ । त्यसैले मेरो बिन्ती छ कि डेढ वर्षपछि मेरा कुनै पनि निर्मातामाथि धारा ३७०, ३७६ र ३५४ नलगाउनुस् ।

प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०३:३८
प्रतिक्रिया दिनुहोस