यी नायिकाले मलाई से’क्स भन्दा यि अन्य ३ चिज मन पर्छ भनेकि थिईन (भिडियो)

यी नायिकाले मलाई से’क्स भन्दा यि अन्य ३ चिज मन पर्छ भनेकि थिईन (भिडियो)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २३ गते बुधबार ०३:०९

काठमाडौँ । स’हबासका बारेमा जसलाई पनि सुन्न र जान्न् रोचक लाग्छ । ठूलो होस् वा सानो सबैलाई यो विषयले कहीँ न कहीँ छाएकै हुन्छ । अझ सेलीब्रेटीहरुको विषयमा यसले अझ ठूलो अर्थ राख्ने गरेका समाचारहरु बेला बेलामा बाहिरिएका हुन्छन् । जसमध्येकी...

काठमाडौँ । स’हबासका बारेमा जसलाई पनि सुन्न र जान्न् रोचक लाग्छ । ठूलो होस् वा सानो सबैलाई यो विषयले कहीँ न कहीँ छाएकै हुन्छ । अझ सेलीब्रेटीहरुको विषयमा यसले अझ ठूलो अर्थ राख्ने गरेका समाचारहरु बेला बेलामा बाहिरिएका हुन्छन् ।

जसमध्येकी एक हुन् सुन्दरी नायिका कियारा आडवाणी । सुशांत सिंह राजपूतले खेलेको फिल्म एमएस धोनीः द अनटोल्ड स्टोरी बाट बलिउडमा डेब्यू गरेकी यि सुन्दरीले केही समय अघि दिएको एक अन्तरवार्तामा उनले सह(बासको भन्दा बढी रमाईलो गर्ने तीन कुराहरु के हुन् भनेर बोलेको विषय भाइरल बनेको थियो ।

ति ३ चिजहरुमा उनले पिज्जा, किनमेल र राम्रो चलचित्र भन्ने जवाफ दिएकी थिइन् । जुन भिडियो भाइरल नै बनेका थिए ।

हेर्नुहोस् यो सामाग्रि ।

प्रकाशित मिति २०७८ भदौ २३ गते बुधबार ०३:०९
प्रतिक्रिया दिनुहोस