बोल्ड लुक्समा श्वेता

बोल्ड लुक्समा श्वेता

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १४ गते सोमबार ०९:३२

भारतीय टेलिभिजनकी कलाकार श्वेता तिवारीले सामाजिक सञ्जालमा निकै बोल्ड तस्विर सेयर गरेकी छन् । ४० वर्षिय यी अभिनेत्रीले तस्वीरमा सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी छिन् । उनी डिप नेकमा निकै बोल्ड देखिएकी छिन् । तस्वीरमा...

भारतीय टेलिभिजनकी कलाकार श्वेता तिवारीले सामाजिक सञ्जालमा निकै बोल्ड तस्विर सेयर गरेकी छन् । ४० वर्षिय यी अभिनेत्रीले तस्वीरमा सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी छिन् । उनी डिप नेकमा निकै बोल्ड देखिएकी छिन् । तस्वीरमा श्वेता बोल्ड पोज दिइरहेकी छिन् ।

उनको स्मोकी र आइमेकअपले उनको बोल्डनेस थप बढाएको देखिन्छ । यी तस्वीर शेयर गर्दै श्वेताले लेखेकी छिन्,‘ तोड्नै परेमा सबै प्रतिबन्धहरु तोड्नुहोस् यसको लागि कहिले माफी माग्नुहुन्न।’

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०९:३२
प्रतिक्रिया दिनुहोस