जब बिकिनीमा देखिइन् नेहा भासिन…

जब बिकिनीमा देखिइन् नेहा भासिन…

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १४ गते सोमबार ०९:१८

बिग बोसको पछिल्लोच शो मा प्रतिस्पर्धी गायिका नेहा भासिन बिकिनीमा देखिएकी छन् । बिग बोस ओटीटीमा नेहा सेतो रङको बिकिनी लगाएर स्वीमिङ पुलमा देखिएकी थिइन् । उनी उक्त समयमा प्रतिकसँग कुराकानी गर्दै छिन् । उक्त तस्बिर सामाजिक सञ्जालमा...

बिग बोसको पछिल्लोच शो मा प्रतिस्पर्धी गायिका नेहा भासिन बिकिनीमा देखिएकी छन् । बिग बोस ओटीटीमा नेहा सेतो रङको बिकिनी लगाएर स्वीमिङ पुलमा देखिएकी थिइन् । उनी उक्त समयमा प्रतिकसँग कुराकानी गर्दै छिन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएकी छन् ।

उनको उक्त तस्बिरमा विभिन्न प्रकारका प्रतिक्रिया आएका छन् । एक युजरले लेखेका छन्,

‘नेहाका पति अहिले पनि २४ घण्टा यो शो देख्छन् होला, बिचरा नेहाका पति ।’ अर्को प्रतिक्रिया आएको छ, यसमा प्रतिकको मात्रै उत्साह छ होला, ‘अरु कोहि यो दृश्य हेर्न चाहदैन ।’ सुरुदेखि नै प्रतिक सहजपालसँग नजिकिएर चर्चामा छिन् ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०९:१८
प्रतिक्रिया दिनुहोस