यस्तो छ विश्वकै महंगा लिपिस्टीकहरुको मूल्य

यस्तो छ विश्वकै महंगा लिपिस्टीकहरुको मूल्य

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १० गते बिहिबार ०३:१२

अनुहारको सौन्दर्यताका लागि महिलाहरुले विभिन्न मेकअपका सामग्री प्रयोग गर्ने गर्छन् । त्यी सामग्रीहरुको सबैभन्दा महंगो लिपिस्टीकको मुल्यहरु विश्वकै महंगा लिपस्टिकहरु एच. कउटुर बिउटी डायमण्ड लिपिस्टीकको १४ मिलियन डलर प्रतिस्टीक,...

अनुहारको सौन्दर्यताका लागि महिलाहरुले विभिन्न मेकअपका सामग्री प्रयोग गर्ने गर्छन् । त्यी सामग्रीहरुको सबैभन्दा महंगो लिपिस्टीकको मुल्यहरु विश्वकै महंगा लिपस्टिकहरु एच. कउटुर बिउटी डायमण्ड लिपिस्टीकको १४ मिलियन डलर प्रतिस्टीक, गुइरलेन किसकिस गोल्ड एण्ड डायमण्ड लिपिस्टीकको ८० डलर प्रतिस्टीक,

सिस्ले हाइड्रेटिङ लिपिस्टीकको ७५ डलर प्रतिस्टीक, ए प्रारिरी सेलुलर लक्स लिपिस्टीकको ६० डलर प्रतिस्टीक त्यस्तै गयरलेन रोग जी जिवेल लिपिस्टीक कम्प्याक्ट ५५ डलर प्रतिस्टीक, कानेभो सेनसाइ इन्टेस लास्टिङ लिपस्टीक ४० डलर प्रतिस्टीक,

गिभेन्चीले रोग रोज ड्रेसिङ लिपिस्टीक ३८ डलरप्रति स्टीक, क्रिस्टियन डियोर रोज नम्बर ९९९ लिपिस्टीक ३८ डलर प्रतिस्टीक, डोल्स एण्ड गाबाना मोनिका भोलुपटुयस लिपिस्टीक ३७ डलर प्रतिस्टीक र स्टी लाउडर लिपिस्टीक ३५ डलर प्रतिस्टीक हरेको छ ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार ०३:१२
प्रतिक्रिया दिनुहोस