मुम्बई । शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ ।
श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले ह’तियार चलाएर गु’न्डाहरुसँग ल’डेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् ।
दीपिकाले फिल्म ‘पठान’मा अहिले एक्सनका सिक्वेलको सुटिङ गरिरहेको उनका नजिकका ब्यक्तिले बताए । फिल्मको सु’टिङ मुम्बईमा भइरहेको छ । अभिनेत्रीले यसका लागि कडा मिहिनेत समेत गरिरहेकी छन् ।
निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘पठान’मा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम समेत मुख्य भुमिकामा देखिनेछन् ।
प्रकाशित मिति २०७८ साउन १३ गते बुधबार ०२:५७