नेहा कक्कर आदित्यको अँगालोमा

नेहा कक्कर आदित्यको अँगालोमा

सञ्चार बाणी

@SancharBani

२०७८ असार ३० गते बुधबार ०८:५२

हिन्दी गीत सुन्ने जो-कोहीका लागि सु-परिचित नाम हो- नेहा कक्कर(Neha Kakkar) र लोकप्रिय गायक आदित्य नारायण झा । उनीहरुलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी एक सफल गायक तथा गायिका पनि हुन् । उनीहरुको प्रेम सम्बन्ध यति बेला निकै बलिउडकी...

हिन्दी गीत सुन्ने जो-कोहीका लागि सु-परिचित नाम हो- नेहा कक्कर(Neha Kakkar) र लोकप्रिय गायक आदित्य नारायण झा । उनीहरुलाई सायदै बलिउडमा मन नपराउने कोही छैन होला । उनी एक सफल गायक तथा गायिका पनि हुन् ।

उनीहरुको प्रेम सम्बन्ध यति बेला निकै बलिउडकी चर्चा परिचर्चामा रहेको हुन्थो भने उक्त प्रेम जोडी अहिले बिहेमा लोकप्रिय गायक आदित्य नारायण झाको प्रेम सम्बन्ध यति बेला निकै चर्चा परिचर्चामा छ । उनीहरुको माया प्रेम अहिले बिहेमा प्राणीत भएको छ ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०८:५२
प्रतिक्रिया दिनुहोस