नायिका आलिया हट एण्ड बोल्ड (फाेटाे फिचर)

नायिका आलिया हट एण्ड बोल्ड (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असार २९ गते मङ्गलबार ०६:५०

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बलिउड चर्चित नायिका हुन्-आलिया भट्ट । सन् १९९९ मा आएको हिन्दी चलचित्र ‘संघर्ष’ मा चर्चित नायक अक्षय कुमारसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उक्त चलचित्रले बक्स अफिसमा राम्रो...

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बलिउड चर्चित नायिका हुन्-आलिया भट्ट । सन् १९९९ मा आएको हिन्दी चलचित्र ‘संघर्ष’ मा चर्चित नायक अक्षय कुमारसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने उक्त चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।

उनले पहिलो चलचित्रबाटै नाम र दम दुवै कमाउन सफल भएकी थिइन् । उनी बलिउडमा निकै चर्चित नायिका हुन् । उनले अहिले सम्म दर्जनौ चलचित्रमा अभिनय गरि सकेकीछन् । उनी २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट भएकी थिइन् भने उनीसंगै चर्चित नायिका दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् ।

उनी सामाजिक संजालमा निकै व्यस्त हुने मध्य एक नायिका हुन् । उनी बेला बेला सामजिक संजालमा चर्चामा आएकी हुन्छिन कहिले एशियाको सबैभन्दा सेक्सी महिला,कहिले चर्चित नायक रणबिर कपुरसँग अफियर, कहिले आफ्नो गेटअप र अहिले चर्चित नायक रणबिर कपुरसँग ब्रेकप भएको खबरले सामाजिक संजामा हंगामा गरेको छ ।

प्रकाशित मिति २०७८ असार २९ गते मङ्गलबार ०६:५०
प्रतिक्रिया दिनुहोस