स’म्बन्धवि`च्छेद गरेको २ दिन नहुँदै अमिर खानकी नयाँ प्रेमिका सार्वजनिक को हुन ?

स’म्बन्धवि`च्छेद गरेको २ दिन नहुँदै अमिर खानकी नयाँ प्रेमिका सार्वजनिक को हुन ?

सञ्चार बाणी

@SancharBani

२०७८ असार २४ गते बिहिबार ०५:१९

जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अ'लग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिना|लाई...

जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अ’लग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिना|लाई उनले पहिलो श्रीमती बनाएका थिए ।

दोस्रो विवाह भएको १५ वर्षपछि अलग भएका छन् । दुई जना मिलेर एक अर्काबाट टाढी`ने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेर`चाह दुवै मिलेर गर्ने सहमति भएको छ । आमिर र किरणको स’म्बन्ध विच्दे`छ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ ।

फातिमा कारण किरणसंगको स’म्बन्ध वि ग्रि एको अनुमान लगाइ`एको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।

आमिर खानले किरण रावसँग स’म्बन्धवि|च्छेद गरेको खबरसँगै यतिबेला दं’गालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्।
आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेय`रकै कारण आमिर र किरणबीच सम्ब’न्धवि`च्छेद भएको चर्चा सुरुवात भएको छ।

कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्ग`दर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिना|सँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दं’गल’ मा फातिमाले आमिर|को छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।

सन् २०१८ को ‘थ’ग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफ`लाई भन्दा बढी फातिमालाई अभिन`यको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डे’टिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वी`कार गर्दै आएका छन्।

उनीहरु डेट’मा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफे`यरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको स’म्बन्धवि`च्छेद हुनुमा फातिमालाई दो`ष दिन थालिएको छ।

उनीहरुले आमिर र किरणको स’म्बन्धवि`च्छेदको विषयमा धारण राख्दै ह्या’सट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिर`सँगको अ`फेयर ह’ल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता ह’ल्लाले आफूलाई त`नाव हुने गरेको बताएकी थिइन्।

प्रकाशित मिति २०७८ असार २४ गते बिहिबार ०५:१९
प्रतिक्रिया दिनुहोस