मिथुन चक्रवर्तीको गो’प्य रहस्यको पर्दाफास जाे अरूकाे श्रीमतीसगँ……

मिथुन चक्रवर्तीको गो’प्य रहस्यको पर्दाफास जाे अरूकाे श्रीमतीसगँ……

सञ्चार बाणी

@SancharBani

२०७८ असार २ गते बुधबार ०४:२८

एजेन्सी फिल्म मृगया बाट बलिउडमा टेब्यु गरेका बलिउड चर्चित अभिनेता हुन् मिथुन चक्रवर्ती , उनको जन्म जून १६, १९५२ मा भएको हो । उनि भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् । मिथुनले आफ्नो अभिनयको...

एजेन्सी फिल्म मृगया बाट बलिउडमा टेब्यु गरेका बलिउड चर्चित अभिनेता हुन् मिथुन चक्रवर्ती , उनको जन्म जून १६, १९५२ मा भएको हो । उनि भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् ।

मिथुनले आफ्नो अभिनयको सुरूवात मृगया ९१८७६० बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार हात पारे उनि एक , उद्यमी र राज्यसभाका सांसद पनि रहेका छन् । उनि विशेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिका निभाए पछाडि लोकप्रिय भए ।

बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् । मिथुनलेले किशोर कुमारको तेस्री श्रीमतीसगँ बिहे गरेका हुन् । सन् १९७६ मा किशोर र योगीको विवाह भएको थियो । र त्यस पछाडि उनिहरुको मनमुटाबका कारण दुई वर्षमा अलग अलग हुन् पुग्य । त्यसपछाडि १९८९मा योगीता र मिथुनको विवाह भएको हो ।

प्रकाशित मिति २०७८ असार २ गते बुधबार ०४:२८
प्रतिक्रिया दिनुहोस