काठमाडौं। डेनमार्ककी एक महिला पत्रकारले एक समाचार रि’पोर्ट बनाउनको लागि आफैं एक व्यक्तिसँग शा’री’रि’क स’म्ब’न्धमा सरिक भइन् । शा’री’रि’क स’म्ब’न्धको क्रममै उनले ती व्यक्तिको अन्तरवार्ता लिइन् र त्यो अन्तरवार्ता रेडियोमा प्रसारण पनि भयो । यो अन्तरवार्ता प्रसारण भएपछि ती महिलाको आँटले देशैभरी त’ह’ल्का म’च्चाएको छ । यो रि’पोर्ट अहिले अत्याधिक चर्चामा छ र सामाजिक संजालमा भाइरल भइरहेको छ ।
डेनमार्कको पब्लिक सर्भिस ब्रोडकास्टसँग सम्बन्धित रेडियो ४ मा यो अन्तरवार्ता प्रसारण भएको थियो । डेलीमेलका अनुसार यो अन्तरवार्ता एक वयस्क क्लवमा रेकर्ड गरिएको थियो । लकडाउनमा छुट दिइएपछि क्लवहरु पुनः खोलिएका थिए र यी पत्रकार रि’पोर्टिङका लागि गएकी थिइन् । डेनमार्कको रेडियो ४ की पत्रकार लुइस फिसरको यो अन्तरवार्ता सामाजिक संजालमा भाइरल भइरहेको छ । फिसरका अनुसार अन्तरवार्ताको क्रममा स’म्बन’ध बनाउनको लागि उनलाई उनी कार्यरत मिडिया संस्थानले कुनै प्रकारको द’बाब दिएको थिएन ।
फिसर यो वर्षको सुरुवातमा डेनमार्कको राजधानी कोपनहेगनको नजिकै रहेको इसोजमा रहेको स्विंगल्याण्डमा गएकी थिइन् । उनले लकडाउन खुलेपछि ए’ड’ल्ट’ क्लवको अवस्थाबारे रि’पोर्ट तयारी गरिरहेकी थिइन् । यो रि’पोर्ट डेनमार्कको रेडियो ४ मा मार्च महिनामा प्रसारण गरिएको थियो । तर, सामाजिक संजालमा क्लिप भाइरल भएपछि यो घटनाको चर्चा अहिले बढेको छ । रेडियोमा प्रसारण भएको शोको एक क्लिप ट्वीटरमा शेयर गरिएको छ ।
फिसरका अनुसार उनले क्लवका सदस्यहरुसँग बसेर वा’इन पि’उँदै कुरा गरेकी थिइन् । उनले भनिन् मेरो लागि यो स्वभाविक थियो । एक यस्तो संसारको बारेमा जानकारी दिनु मेरो कामकै एक हिस्सा थियो जहाँ जोकोहीको पहुँच छैन ।’ लुइसका कारण उनी सहज भएपछि त्यहाँका सदस्यहरु पनि अन्तरवार्ताको लागि सहज भएका थिए जो पहिले माइक्रोफोन देखेर डराएका थिए ।
यो अन्तरवार्ता प्रसारण भएपछि मानिसहरुले उनको हि’म्मतको प्रशंशा गरेका छन् । कोपनहेगन पोस्टसँग कुरा गर्दै फिसरले यो अन्तरवार्ता प्रसारणपछि मानिसहरुले सामाजिक संजालमा आफ्नो लागि ‘महान’, ‘बहादुर’ र ‘राम्रो पत्रकारिता’ जस्ता प्रतिक्रिया दिएको बताइन् ।
डिसी नेपालबाट
प्रकाशित मिति २०७८ जेठ २७ गते बिहिबार ०७:१५