दियो बाल्दा यो दिशामा बाल्नुहोस्, मिल्छ सधैँ लक्ष्मी माताको कृपा

दियो बाल्दा यो दिशामा बाल्नुहोस्, मिल्छ सधैँ लक्ष्मी माताको कृपा

सञ्चार बाणी

@SancharBani

२०७८ जेठ २० गते बिहिबार १२:५४

हिन्दू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ। यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन्। यसको उज्यालोले दुस्ख क'स्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ। यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब...

हिन्दू शास्त्रमा दियो बाल्नु निकै शुभ मानिन्छ। यसैले धेरै मानिसहरु आफ्नो घरमा दियो बाल्ने गर्छन्। यसको उज्यालोले दुस्ख क’स्ट भाग्ने विश्वाश रहेको छ। बेदमा अग्नीलाई भगवान नै मानिएको छ। यसैले हिन्दू धर्ममा कुनै शुभ कार्य गर्नुपुर्ब भगवानको अघी दियो बाल्ने गरिन्छ। दियो बाल्ने धार्मिक र बैज्ञानीक दुबै कारण रहेको पाइन्छ।

दियोरउज्यालो ज्ञानको प्रतिक हो। पूजामा दियो बाल्नुको बिशेष महत्व रहेको छ। दियो बाल्नुको अर्थ हाम्रो जीवनको अज्ञान अन्धकार हटाइ जीवनमा ज्ञान ज्योति ल्याउनु हो।

हाम्रो धर्म अनुसार पूजा गर्नु पहिला दियो बाल्नु अनिवार्य रहेको छ। आरती गरेर घ्युको दियो बाल्नाले सुख सम्पत्ति आउने विश्वाश गरिन्छ। यसो गर्दा घरमा स्थाइ रुपमा (सधैंको लागि) माता लक्ष्मीको बास हुने धार्मिक विश्वाश रहेको छ। त्यस्तै हाम्रो धर्ममा पंचामृतको पनि निकै महत्व रहेको पाउछौ।

गाई को घ्युमा रोगाणुलाई भगाउन सक्ने क्षमता हुन्छ। यो घ्युको दियो बाल्नाले घ्यु आ’गोको संपर्कमा आएर बातावरण नै सुद्दरपवित्र बनाउछ। दियो बाल्नु शुभ रहेको छ चाहे त्यो पूजामा होस या अन्यत्र।
दियो बाल्दा सधैं जप्नुहोस यो मन्त्र

दीपज्योतिस् परब्रह्मस् दीपज्योतिस् जनार्दनस्।
दीपोहरतिमे पा’पं संध्यादीपं नामोस्तुते।।

शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां।
शत्रुवृद्धि वि’नाशं च दीपज्योतिस् नमोस्तुति।।

दियो बाल्दा यस्ता कुरा ख्याल गर्नुपर्छ
दियो पूर्व दिशा तर्फ फर्काएर राख्नाले आयु बड्छ। दियो पश्चिम फर्काएर राख्नले दुःख बड्छ। दियो बालेर दक्षिण फर्काएर राख्नले जन धन हा’नी हुन सक्छ। दियोको प्रकाश आउने भागरमुख भाग सधैं पूर्व फर्काएर दियो बाल्नु होला।

प्रकाशित मिति २०७८ जेठ २० गते बिहिबार १२:५४
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७