काठमाडौं । बलिउडमा केही यस्ता चर्चित कलाकारहरु रहेका छन् जसले आफ्नो करिअरको उचाईलाई बुझ्न सकेनन् । आफ्नो सफतालाई ती कलाकारहरु स्वय आफैले नै ध्व'स्त पारे । साइन आहुजा बलिउडका चर्चित अभिनेता थिए । तर, यौ'न'का'ण्डमा मु'छिएपछि उनको करिअर...
काठमाडौं । बलिउडमा केही यस्ता चर्चित कलाकारहरु रहेका छन् जसले आफ्नो करिअरको उचाईलाई बुझ्न सकेनन् । आफ्नो सफतालाई ती कलाकारहरु स्वय आफैले नै ध्व’स्त पारे । साइन आहुजा बलिउडका चर्चित अभिनेता थिए । तर, यौ’न’का’ण्डमा मु’छिएपछि उनको करिअर ध्व’स्त भएको थियो ।
उनीमाथि आफ्नै घरमा काम गर्ने युवतीले बलात्कार गरेको आ’रोप लगाएकी थिइन् । अन्ततः उनलाई जे’ल स’जाय भयो । त्यस्तै अर्का चर्चित कलाकार हुन् शक्ति कपुर । उनी पनि आफ्नो सफलताको उचाईमा थिए । तर, जब उनी का’स्टिङ काउचको शि’कार भए तब उनको करिअर ध्व’स्त हुन पुग्यो ।
चर्चित अभिनेत्री ममता कुलकर्नीले पनि आफ्नो उचाई चिन्न सकिनन् । उनी ड्र’ग ओ’सार पो’सारमा संग्लन भएको रहस्य बाहिर आएको थियो । उनले बलिउडमा चर्चा बटुलिरहँदा विवाह गरिन् र देश नै छोडेकी थिइन् ।
पछिल्लो समय उनी प्रहरी नि’गरानीमा रहेकी छिन् । अर्का चर्चित अभिनेता राउल रोय हुन् । उनले बलिउडमा राम्रो सुरुवात गरेका थिए । तर, जस्तोपायो त्यस्तै फिल्म गरेकै कारण उनी धेरै वर्ष बलिउडमा टिक्न सकेनन् । बलिउडमा रहन उनले हरसम्भव प्रयास गरे तर, ति सबै सार्थक हुन सकेनन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807