नेपाली चलचित्र क्षेत्रले गतबर्ष शुन्यतामा बितायो । धेरै कलाकार कामविहिन जस्तै बने । कतिपय कलाकारले यो समयमा आफूलाई परिवर्तन गर्ने कोशिश पनि गरे । नायिका शिल्पा मास्केले आफूलाई जीममा अभ्यस्त बनाइन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ ।
केही नेपाली चलचित्रमा अभिनय गरेर पनि सफलता नपाएकी नायिका हुन् शिल्पा । यसैले, उनले चलचित्र क्षेत्रमा बलियो करिअर खोजिरहेकी छिन् । ‘कागजपत्र, ब्रे’कअप, सानो मन’ जस्ता चलचित्रमा अभिनय गरेर पनि उनले सफलताको स्वाद चाख्न पाइनन् । यहीकारणले पनि उनको चलचित्र क्षेत्रमा माग भने छैन ।
तर, शिल्पाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले उनको फिगर बदलिएको देख्न सकिन्छ । शिल्पा दैनिक जीम धाउने गरेकी छिन् । अर्की नायिका नम्रता श्रेष्ठ जस्तै शिल्पामा पनि जीमको न;शा गज्जबले लागेको छ ।
चलचित्र ‘ब्रे’कअप’मा शिल्पाको बो’ल्ड भूमिका दर्शकले हेर्न पाएका थिए । तर, बक्स अफिसमा चलचित्र नचल्दा उनको चर्चा भएन । शिल्पाको बो’ल्ड अवतार अब नयाँ चलचित्रमा दर्शकले कहिले हेर्न पाउने हुन्, त्यो भोलीको कुरा हो । तर, शिल्पाले भने आफूलाई मेन्टेन गर्न निकै मिहिनेत गरिरहेको देख्न सकिन्छ । हेरौ उनको केही तस्विरहरु:












याे पनी मनिषाले नानाको कोठामा आयषा र नानालाई सँगै देखेपछि…..

मुम्बई– सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र अभिनेत्री मनीषा कोइरालालाई लिएर फिल्म ‘अ’ग्निसाक्षी’ बनाइरहेका थिए । यही फिल्मको सु-टिङका दौ’रान नाना र मनीषाबीच अ’फेयरको चर्चा चल्न सुरु भयो ।
एबीपी लाइभका अनुसार नानासँग मनीषा नजिकिन थालेपछि मनीषले कोही पनि युवती नानासँग घुलमिल नहुन भन्ने चाहेकी थिइन् । तर उनले चाहे जस्तो भइदिएन । एकदिन फिल्मको नाइट सु-टिङ भइरहेको थियो । त्यही बेला मनीषाले नानाको मेकअप रुममा अभिनेत्री आयशा जुल्कालाई देखिन् ।
आयशालाई नानाको मेकअप रुममा देखेपछि मनीषाले आफ्नो रि’सलाई थाम्न सकिनन् र आयशासँग झ-गडा गर्न थालिन् । जब मनीषा आयशामाथि रि’स पोख्न थालिन्, आयशालाई पनि यो कुराले चित्त बुझेन । मनीषा र आयशाको झ-गडा हात हा’लाहालको अवस्थासम्म आइपुग्ने देखेपछि नानाले दुवै अभिनेत्रीलाई हात जोडेर सम्झाए ।
यो घ-टनापछि मनीषा असुरक्षित महशुस गरिन् र नानालाई विवाह गर्नका लागि द-बाब दिन थालिन् । नाना पहिलेदेखि नै विवाहित थिए र उनी श्रीमतिलाई छोड्न तयार थिएनन् ।
यही विषयले मनीषा रि’साइन् र उनले नानासँग अलग्गिने निर्णय लिइन् । मनीषाले नानासँग अलग्गिने निर्णय लिएको केही दिनपछि नै उनले नाना कोही युवतीसँग लिभ इन रि’लेसनमा रहेको थाहा पाइन् । ती युवती अरु कोही नभई आयशा नै थिइन् ।
प्रकाशित मिति २०७८ बैशाख २८ गते मङ्गलबार ११:२५