एजेन्सी- बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन्। उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुन्छ। काली सुन्दरी बिपासा शरीरलाई बोल्ड र ब्युटीफुल राख्न विभिन्न एक्सरसाइजहरु गर्छिन्।
बलिउड अभिनेत्री बिपासा बासु फिटनेस आइकन हुन्। उनको बोल्ड एन्ड ब्युटीफुल शरीरको समग्र भारतमा मात्र होइन विश्व बजारमा पनि चर्चा हुन्छ। काली सुन्दरी बिपासा शरीरलाई बोल्ड र ब्युटीफुल राख्न विभिन्न एक्सरसाइजहरु गर्छिन्। उनी आफू मात्र होइन अरुलाई पनि विभिन्न एक्सरसाइजहरु सिकाउने गर्छिन्।
उनी आफू मात्र होइन अरुलाई पनि विभिन्न एक्सरसाइजहरु सिकाउने गर्छिन्। तपाईं पनि बिपासाको जस्तै बोल्ड एन्ड ब्युटिफुल शरिर बनाउन चाहनुहुन्छ भने उनको यो भिडियो हेर्नुहोस् र त्यसै अनुरुप गर्नुहोस्। सामान्य नृत्यका माध्यमबाट बिपासाले कसरी शरीरको बोसो घटाउने एक्सरसाइज गर्न सिकाउँनेछिन्। बोसो घटाउने उनको ३० मिनेटको एक्सरसाइज भिडियो यस्तो छ :
भिडियो:
https://youtu.be/LUrrN6cEBRQ
प्रकाशित मिति २०७८ बैशाख २७ गते सोमबार ०७:४०