जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय

जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर ७ गते आईतबार ०४:३०

घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् । सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै तनाव ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा...

घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् ।

सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै तनाव ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा अनेकौं अड्चन आउने गर्दछन् । यस्ता समस्या निवारणको लागि केही धार्मिक टिप्सहरु रहेका छन्ः

१. पूर्णिमाको दिन चन्द्रमाको प्रतिविम्वलाई नदी, तलाउ वा थालमा पानि राखेर हेरेमा जागिरबाट निकालिने भय हटेर जानेछ ।

२. यदि जागिरमा कुनै बाधा वा दबाब छ भने केतु रत्न (लहसुनिया) धारण गरेमा सबै प्रकारको जागिरको तनावबाट मुक्ति मिल्नेछ ।

३. आइतबारका दिन नुनको सेवन छाडेमा वा गुलियो भोजन मात्र सेवन गरेमा जागिरमा हुने विभिन्न जागिरका शिलशिलामा हुने विभिन्न प्रकारका तनावबाट मुक्त भइने विश्वास गरिन्छ ।

४. यदि अनावश्यक रुपमा कार्यालयमा तनाव आइलागेको छ वा झुटो आरोप लागेको छ भने आइतबार सूर्य देवको पूजा–आरधना गर्नुपर्दछ ।

५. यदि कार्यालयका उच्च अधिकारी आफूसँग रिसाएका छन् वा उनीहरुको दृष्टि तपाई प्रति सकारात्मक छैन भने आइतबार खिर दान गर्नु लाभदायक हुन्छ ।

६. जागिरमा अस्थिरता छ वा उच्च अधिकारीलाई आफ्नो पक्षमा लिनु छ भने दैनिक उदाउदो सूर्यलाई सिन्दूर र सख्खर हालेर पानी अर्पण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति २०७७ मङ्सिर ७ गते आईतबार ०४:३०
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७