रश्मि देसाई कोरोना महामारीमा यसरी बन्न पुगिन् भाइरल, हेर्नुहोस् उनको यो भाइरल भिडियो

रश्मि देसाई कोरोना महामारीमा यसरी बन्न पुगिन् भाइरल, हेर्नुहोस् उनको यो भाइरल भिडियो

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २६ गते आईतबार ०४:३३

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बो’ल्ड फोटो सु’ट समेत दिदै आएकी छिन् । अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले...

चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । उनले सञ्जालमा लगातार बो’ल्ड फोटो सु’ट समेत दिदै आएकी छिन् ।

अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ह’ट एण्ड बोल्ड डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टा मार्फत सार्वजनिक गरेकि हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रो’ल बनाईदिएका छन् ।

उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईट मा डान्स गरेकि हुन् ।

भिडीयो:

प्रकाशित मिति २०७८ बैशाख २६ गते आईतबार ०४:३३
प्रतिक्रिया दिनुहोस