बिहानै उठेपछि यी काम गर्नुहोस्, पक्का धनी बन्नुहुनेछ !

बिहानै उठेपछि यी काम गर्नुहोस्, पक्का धनी बन्नुहुनेछ !

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २५ गते शनिवार ०२:०४

काठमाडौँ- धनी बन्न को चाहदैँन ? सबै मानिस सुखमय जीवन व्यतित गर्न चाहान्छन् । त्यसैले त दिनरात नभनी काममा लागिरहेका पनि हुन्छन् । यदि तपाई पनि रातारात धनी बन्न चाहनुहुन्छ भने बिहानै बिस्ताराबाट नउठ्दै यस्ता काम गर्नुपर्छ । व्यवहारिक...

काठमाडौँ- धनी बन्न को चाहदैँन ? सबै मानिस सुखमय जीवन व्यतित गर्न चाहान्छन् । त्यसैले त दिनरात नभनी काममा लागिरहेका पनि हुन्छन् ।

यदि तपाई पनि रातारात धनी बन्न चाहनुहुन्छ भने बिहानै बिस्ताराबाट नउठ्दै यस्ता काम गर्नुपर्छ ।

व्यवहारिक अर्थशास्त्रका पिता रिचर्ड थेलरले नोबेल पुरस्कार जितेपछि भनेका थिए, धनी जो कोही पनि बन्न चाहन्छ, त्यसैले धनी बन्नका लागि सही दिशा तय गर्नुपर्छ ।

एउटा कथन छ कि बिहान जस्तो हुन्छ दिन पनि त्यसैरी नै बित्छ । अर्थात् बिहानीले दिनको संकेत गर्छ ।

केही काम भने बिहान गरेमा सुख समृद्धि आउँछ । बिहान उठेपछि स्नान गनुपर्छ । धार्मिक पुराणमा दिनको शुरुवात स्नानबाट हुनुपर्ने बताइएको छ ।

यसले दिनभरको उर्जा सञ्चय हुन्छ । स्नानपछि तत्काल नै भगवानको नाममा दियो बाल्दा पनि समृद्धि आउँछ ।

पूजापाठ, भगवानको नामको जप गरेमा सुखसमृद्धि साथमा हुन्छ ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ बैशाख २५ गते शनिवार ०२:०४
प्रतिक्रिया दिनुहोस