अहिले बिरामीको सेवामा खटौं, अ’न्यायको हिसाब पछि गरौंला : एक नर्सको आह्वान

अहिले बिरामीको सेवामा खटौं, अ’न्यायको हिसाब पछि गरौंला : एक नर्सको आह्वान

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २३ गते बिहिबार ०२:३९

अहिले सर्वत्र चासोको विषय एउटै बनेको छ कोरानाको नयाँ प्रकार। बढ्दो सं’क्रमित संख्या, अस्पतालमा बेडको हाहाकार, अक्सिजन र स्वास्थ्य जनशक्तिको कमी।यो अवस्था आज अकस्मात आइपुगेको होइन एक वर्षअघिदेखि कोराना बाजा बजाएर हाम्रो आसपास...

अहिले सर्वत्र चासोको विषय एउटै बनेको छ कोरानाको नयाँ प्रकार। बढ्दो सं’क्रमित संख्या, अस्पतालमा बेडको हाहाकार, अक्सिजन र स्वास्थ्य जनशक्तिको कमी।यो अवस्था आज अकस्मात आइपुगेको होइन एक वर्षअघिदेखि कोराना बाजा बजाएर हाम्रो आसपास नाचिरहेको थियो। समयक्रमसँगै खो’प बन्यो,

संक्रमित संख्या धेरै प्रकाशमा आएनन् र सबैजना सहज जीवनयापनमा साविक झैं व्यवहार गर्न थाले। जु’लुस सभा मेला धार्मिक कार्य सामाजिक पर्व देख्दा यस्तो लाग्यो अब को’राना त मासिइसक्यो भारतीय प्रधानमन्त्री मोदीको एउटा सम्मेलनमा भनेको भाषण अहिले भाइरल छ। जसमा भनिएको छ भारतले गरेको को’रोनाको सफल व्यवस्थापन विश्वकै लागि अनुकरणीय छ।

हाल भारतको स्थिति के छ सर्वविदितै छ। राम्रो हुनु र राम्रो देखाइनु फरक कुरा हुन्। वास्तवमा स्वास्थ्य प्रणाली पूरै ध्व’स्त भएको होइन, उदां’गो भएको हो। अक्सिजन लगाएर सडकमा बसेकी वृद्धा, एम्बुलेन्स ट्याक्सीमा पालो कुर्दाकुर्दै प्राण त्या’गेका बिरामी, आफन्त बचाउन या’चना गरिरहेका आफन्त, यी सबैले देशको स्वास्थ्य प्रणालीको रूप देखाउँछन्।

नेपालको अवस्था पनि त्यस्तै उन्मुख छ। भारतका जस्ता दृश्य र तथ्यांकहरू अब हाम्रा समाचारमा पनि दिनहुँ बढिरहेका छन्। एक वर्षअघि अमेरिकामा कोरोना संख्या उच्च हुँदा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए न्यूयोर्कले त सम्हाल्न सेतोपाटि बाट

प्रकाशित मिति २०७८ बैशाख २३ गते बिहिबार ०२:३९
प्रतिक्रिया दिनुहोस
  • भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:३२

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ

    भाग्य बदलिन छोरी नै जन्मिनु पर्छ
    २०७८ कार्तिक २९ गते सोमबार १२:२४