साउथकी ह’ट नायिका तमन्नाको २० तस्विरहरु हेर्नुहोस् (फोटो फिचर)

साउथकी ह’ट नायिका तमन्नाको २० तस्विरहरु हेर्नुहोस् (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ बैशाख २२ गते बुधबार १२:४३

मुम्बई- दक्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लु’क्सका कारण चर्चामा रहन्छिन् । तमन्ना अहिले आफ्नो स्व’यम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन् । उनले आफ्नो स्व’यम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन्...

मुम्बई- दक्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लु’क्सका कारण चर्चामा रहन्छिन् । तमन्ना अहिले आफ्नो स्व’यम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन् । उनले आफ्नो स्व’यम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन् ।

एक अन्तर्वार्तामा तमन्नाले आफ्नो स्व’यम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्रभासलाई बोलाउने चा’हना रहेको बताएकी छन् । उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन् । अन्नपुर्ण पोष्टमा खबर छ । उनीसँग स्क्रि’न से’यर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तो’ड्न तयार छु ।’

तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खु’लेर कुरा गरेकी छन्। भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन् । तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चु’डियाँ’ मा देखिने छन् । फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन् । तमन्ना तेलुगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन् ।

आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन् । अन्नपुर्ण पोष्टमा खबर छ । उनीसँग स्क्रि’न से’यर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तो’ड्न तयार छु

हेरौ उनको केही तस्विरहरु:


यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २०७८ बैशाख २२ गते बुधबार १२:४३
प्रतिक्रिया दिनुहोस