अमेरिकन टिभी पर्सनालिटी, मोडेल तथा बिजनेसवुमेन काइली जेनर संसारभर चर्चित छिन् । उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ। काइलीलाई इन्स्टाग्राम लगभग २२४ मिलियन मानिसले पच्छ्याएका छन् ।

काइली फ्यान्समाझ आफ्ना ग्ला’मरस फोटो शेयर गरिरहन्छिन् । उनका तस्बिरहरु अप’त्यारिलो तरिकामा लाइक्स तथा कमेन्टस वर्षात् हुन्छ । मानिसहरुले उनको अलग अ’न्दाजलाई असाध्यै मन पराउने गरेका छन्

काइली जेनरको उमेरको कुरा गर्ने हो भने उनी भर्खर अहिले २३ वर्षकी भएकी छिन् । तैपनि उनी एक अरबपति हुन् । सन् २०१८ मा काइलीले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछाडी पारी कम उमेरको अरबपति बनेकी थिईन् ।

काइलीले सन् २०१५ मा ‘काइली कस्मेटिक’ को नामबाट आफ्नो मेकअप ब्रा’ण्डको सुरुवात गरेकी थिईन् । उनको यो ब्रा’न्ड निकै लोकप्रिय छ । यसबाट उनले अरबौँ रुपैयाँ कमाउँछिन् । उनै काइलीका लो’भलाग्दो ज’वानीका केही तस्बिरहरु हेर्नुहोस् ।






यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।
प्रकाशित मिति २०७८ बैशाख २२ गते बुधबार ११:४०