बिवाह अघि जो-कोहीले गर्नैपर्ने यी काम-कुरा, जुन धेरैले थाहा पाएकै छैनन् !

बिवाह अघि जो-कोहीले गर्नैपर्ने यी काम-कुरा, जुन धेरैले थाहा पाएकै छैनन् !

सञ्चार बाणी

@SancharBani

२०८१ बैशाख १६ गते आईतबार ०४:०४

काठमाडौं । यदि तपाईको बिवाह फाइनल भइसकेको छ । इन्गेजमेन्ट वा बिवाहको मिति तय भइसकेको छ । वा बिवाहका लागि योग्य हुनुहुन्छ सोच बनाउँदै हुनुहुन्छ भने विवाह अघि केही कामहरू गर्नु धेरै महत्त्वपूर्ण छ । यो जान्नुभएन भने तपाई पछुताउनुहुनेछ...

काठमाडौं । यदि तपाईको बिवाह फाइनल भइसकेको छ । इन्गेजमेन्ट वा बिवाहको मिति तय भइसकेको छ । वा बिवाहका लागि योग्य हुनुहुन्छ सोच बनाउँदै हुनुहुन्छ भने विवाह अघि केही कामहरू गर्नु धेरै महत्त्वपूर्ण छ । यो जान्नुभएन भने तपाई पछुताउनुहुनेछ । बिवाह जीवनको एक धेरै महत्त्वपूर्ण चरण हो।

यो सम्बन्धमा प्रवेश गर्न सावधानीपूर्वक निर्णय लिनु पर्छ। हतारमा गलत पार्टनर छनोटले सम्बन्ध मात्र होइन जीवन पनि बिगार्छ। यसैले हामी बिवाहको ठिक अघि के गर्ने तरिका सिकाउँदैछौं ।

बिवाह अघि आफ्नो भावी पार्टनरसँग कुरा गर्नुहोस्। एक अर्कासँग खुलेर कुरा गर्नुहोस् र तपाईको मनमा उठेका प्रश्न र चिन्ताहरूको जवाफ पाउनुहोस्। बिवाह तपाई र तपाईको जीवन साथीका लागि ठूलो अवसर हो।

भरसक बिवाहको किनमेल सँगै गर्ने योजना बनाउँनुहोस् । यो पनि एक अर्काको मनपर्ने छनोट जान्नका लागि राम्रो अवसर हो। बिहेपछि आफ्नो जीवन बिताउन चाहने साथीसँग जीवनको योजना बनाउनुहोस्। बिवाह पछि के काम गर्ने वा नगर्ने निर्णय गर्नुहोस् । कहाँ बस्ने निर्णय गर्नुहोस् । विदेश जाने की वा आफ्नो परिवारको साथमा बस्ने आफ्नो पार्टनरसँग भविष्यको योजना बारे खुलेर कुरा गर्नुहोस् । सम्बन्ध विश्वासमा आधारित हुन्छ।

बिहेअघि नै आफ्नो सम्बन्धलाई मजबुत बनाउने समय उत्तम हो । यसका लागि बिवाह अघि नै एकअर्कालाई विश्वास गर्न थाल्नुहोस्। एकअर्कालाई समय दिनुहोस् । बुझ्ने प्रयास गर्नुहोस् । यो बीचमा असहजता भए खुलेर नै कुरा गर्नुहोस् । हामी बिवाह नगरौं । त्यो समयसम्म तपाईहरुको केही बिग्रिएको हुन्न । बिवाहपछि भने धेरै विग्रिएको हुन्छ ।

प्रकाशित मिति २०८१ बैशाख १६ गते आईतबार ०४:०४
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७