के भङ्गेराको टाउको खाँदा ‘याैनशक्ति’ बढ्छ ?

के भङ्गेराको टाउको खाँदा ‘याैनशक्ति’ बढ्छ ?

सञ्चार बाणी

@SancharBani

२०८० पुस १९ गते बिहिबार ०६:१२

भङ्गेरा कामुक चरा ! महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौ न सम्पर्क गर्छ । मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति...

भङ्गेरा कामुक चरा ! महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौ न सम्पर्क गर्छ ।

मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?
जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौन बढाउने उल्लेख वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौ न उ त्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौन उत्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए ।

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौ न बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौ न बढाउँछ । विगत देखि नै यौ न बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

भङ्गेरामा अद्भूत यौ न शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

भङ्गेरामा यौ न स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क
तापक्रम र मौसमले पनि भङ्गेराको यौ न स म्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी स म्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् ।

प्रकाशित मिति २०८० पुस १९ गते बिहिबार ०६:१२
प्रतिक्रिया दिनुहोस