रियालिटी ‘शो’ बाट चर्चा कमाएकी निक्की तम्बोली (फोटोफिचर)

रियालिटी ‘शो’ बाट चर्चा कमाएकी निक्की तम्बोली (फोटोफिचर)

सञ्चार बाणी

@SancharBani

२०८० पुस ६ गते शुक्रबार १०:५९

भारतीय मोडल तथा अभिनेत्री हुन्, निक्की तम्बोली। तेलूगु र तमिल फिल्ममा तहल्का मचाइरहेकी उनले भारतीय टेलिभिजनमा पनि अभिनय गरेकी छिन्। सन् २०१९ बाट करिअरको सुरुवात गरेकी उनको डेब्यू फिल्म ‘चिकाटी गडिलो चिथाकोटुडु’ थियो। फिल्ममा...

भारतीय मोडल तथा अभिनेत्री हुन्, निक्की तम्बोली। तेलूगु र तमिल फिल्ममा तहल्का मचाइरहेकी उनले भारतीय टेलिभिजनमा पनि अभिनय गरेकी छिन्। सन् २०१९ बाट करिअरको सुरुवात गरेकी उनको डेब्यू फिल्म ‘चिकाटी गडिलो चिथाकोटुडु’ थियो।

फिल्ममा अभिनयले गरेर पनि गुमनाम रहेकी उनको सन् २०२० सालमा एकाएक चर्चा चल्यो। जब उनले रियालिटी शो ‘बिग बोस–१४’ मा सहभागिता जनाइन्। सबैभन्दा कान्छी सदस्य बनेकी उनी ‘सेकेन्ड रनर अप’ भइन्।

रियालिटी शोबाट चर्चा कमाएकी उनले २०२१ सालमा ‘फियर फ्याक्टर–खतरोँ के खिलाडीः १४’ मा भाग लिइन्। फिल्मबाट भनदा रियालिटी शोबाट पहिचान बनाएकी निक्कीको ‘बोल्ड’ तस्बिर


याे पनी
निक्की तम्बोली फोटोशुटः गोल्डन ड्रेसमा निक्की तम्बोलीको हट अन्दाज

राघव लांरेन्सको साथ फिल्म कन्चना ३ मा गरिसकेकी निकी तंबोलीलाई तपाई चिन्नुहुन्छ होला ।तपाईलाई बताइदिउँ कि उनी बिग बास र खतरोंके खेलाडी जस्ता पपुलर टेलिभिजन शोमा काम गरिसकेकी छिन् । तपाईलाई बताइदिउँ कि उनी हमेशा सोशल मिडियामा आफ्नो फोटोशुटलाई लिएर इंटरनेटमा छाउँछिन् ।

हालै यस अभिनेत्रीले गोल्डन कलरको ड्रेस लगाएर केही तस्विर पोस्ट गरेकी छिन् जसमा उनी निकै हट देखिएकी छिन् र यी तस्विरमा निक्की तंबोलीको बोल्ड फिगर देख्न पाइएको छ र लाइट मेकअपको साथ यस अभिनेत्रीको खुला कपालले चार चाँद लगाएको छ ।

प्रकाशित मिति २०८० पुस ६ गते शुक्रबार १०:५९
प्रतिक्रिया दिनुहोस