आमिर खानकी छोरीमाथि शारीरिक शोषण भएको खुलाशा

आमिर खानकी छोरीमाथि शारीरिक शोषण भएको खुलाशा

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण २ गते आईतबार ०३:१७

बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शा’ रीरिक शो ‘षण भएको बताएकी छिन् । इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला...

बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शा’ रीरिक शो ‘षण भएको बताएकी छिन् ।

इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन्, एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो । १ वर्षपछि मात्र उनले माता पितालाइृ भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रि’स उ’ठेको पनि इराले बताइन् ।

यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र न’राम्रा घ’टनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै म’जबुद भएको पनि उल्लेख गरेकी छिन् । उनले माता पिताको स’म्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् ।

केही दिन अगाडी इराले आफु डि’ प्रेश’नमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डि ‘प्रेशन’मा गएको भिडियो मार्फत नै सार्वजनिक गरेकी थिइन् । उनको उपचार हाल पनि चलिरहेको छ । आफु डि ‘प्रेशन’मा किन गए भनेर इराले अझै पनि थाहा पाउँन सकेकी छैनन् ।

प्रकाशित मिति २०७७ फाल्गुण २ गते आईतबार ०३:१७
प्रतिक्रिया दिनुहोस