त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २४ गते आईतबार ०४:२८

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरी प्रमुख...

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको जानकारी दिए ।

प्रकाशित मिति २०८० मङ्सिर २४ गते आईतबार ०४:२८
प्रतिक्रिया दिनुहोस