ब्ल्याक ड्रेसमा पुजा हेग्डेको ग्ल्यामरस लुक (फाेटाे फिचर)

ब्ल्याक ड्रेसमा पुजा हेग्डेको ग्ल्यामरस लुक (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०८० मङ्सिर २३ गते शनिवार ०९:०६

काठमाडौँ। साउथ भारतिय अभिनेत्री पुजा हेग्डे सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। उनले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । अभिनेत्री पुजाले इन्स्टाग्राममा...

काठमाडौँ। साउथ भारतिय अभिनेत्री पुजा हेग्डे सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीमा गनिन्छिन्। उनले आफ्नो अभिनयले मात्र नभई आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् ।

अभिनेत्री पुजाले इन्स्टाग्राममा राखिएको नयाँ तस्बिरले यतिबेला सबैको ध्यान तानेको छ। पुजाले हालै आफ्नो इन्स्टाग्राममा लेहेंगा लगाएर आफ्नो स्टाइल देखाएकी छिन्। यी तस्विरहरूमा पुजाले चम्किलो कालो रङ्गको लेहेंगा लगाएकी छिन्। लेहेंगामा पातलो कम्मर देखाउँदा उनी निकै आकर्षक देखिएकी छिन्।


प्रकाशित मिति २०८० मङ्सिर २३ गते शनिवार ०९:०६
प्रतिक्रिया दिनुहोस