पोखरा २६ मा एमालेको १००१ निर्वाचन परिचालन कमिटी गठन

पोखरा २६ मा एमालेको १००१ निर्वाचन परिचालन कमिटी गठन

ऋषिराम दाहाल

@SancharBani

२०७९ बैशाख ७ गते बुधबार ०३:५०

नेकपा एमाले पाेखरा महानगरपालिका वडा नम्बर २६मा एक कार्यक्रमका बिच निर्वाचन परिचालन कमिटी गठन भएको छ ।साे कार्यक्रमकाे प्रमुख अतिथिमा गण्डकी प्रदेश समितिका सदस्य बामदेब ढुगानाले अागामि निर्वाचन मा नेकपा एमालेलाई बिजय गराउन...

नेकपा एमाले पाेखरा महानगरपालिका वडा नम्बर २६मा एक कार्यक्रमका बिच निर्वाचन परिचालन कमिटी गठन भएको छ ।साे कार्यक्रमकाे प्रमुख अतिथिमा गण्डकी प्रदेश समितिका सदस्य बामदेब ढुगानाले अागामि निर्वाचन मा नेकपा एमालेलाई बिजय गराउन कुनै शक्ति ले राेक्न नसक्ने बताए ।

त्यस कार्यक्रममा एक हजार एक निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ। कार्यक्रममा अतिथिको तर्फबाट वडा अध्यक्ष नारायण प्रसाद बरालले हामीले पाँच बर्षमा धेरै नै काम गरेको र केही काम बाँकी रहेको हुदा तिकाम लाई निरन्तर दिनपनि हामीले जित्नु पर्ने बताए । अर्को अतिथि कास्की जिल्ला सदस्य रमेश रानाभाटले पहिलाकाे भन्दा बढि मत ल्याएर जिताउन सबै लार्नुपर्नमा जाेड दिए।

उत्त कार्यक्रममा निम्न उपसमिति समेत गठन गरेका छन ।अार्थिक बिभागकाे संयाेजकमा तारा शर्मा ढकाल ,युवा परिचालन समिति संयाेजकमा बिकास अधिकारी प्रचार प्रचार बिभागकाे संयाेजकमा सन्देश तिमिल्सिना महिला बिभाग संयाेजकमा प्रमिला बराल भण्डारी मुक्ती समाजका संयाेजकमा वीर बहादुर बि.क.बुद्धिजीवी परिसदका संयाेजक राम मणि ढुंगाना मतदाता शिक्षा बिभाग संयाेजक बिष्णु हरि ढुंगाना पुर्व प्रहरी तथा सैनिक बिभागकाे संयाेजकमा भिम नाथ अधिकारी रहेका छन् ।

कार्यक्रम वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले अागामी निर्वाचनमा एमाले लाई पहिलाकाे भन्दा दाेम्बर मतलेर महानगरमै सबैभन्दा बढि मतले बिजय गराउन कुनै कसर नराक्ने बताए कार्यक्रम वडा कमिटीका सचिव सुर्य प्रसाद ढुंगाना ले संचालन गरेका थिए ।

प्रकाशित मिति २०७९ बैशाख ७ गते बुधबार ०३:५०
प्रतिक्रिया दिनुहोस