पोखरा–२५, कास्की संचारकर्मी तथा राष्ट्रिय संगितकर्मी संघ, कास्कीका अध्यक्ष ऋषिराम दाहालको कान्छी साली बाजारमा आएको छ ।
दाहाल लगायत यो गितमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ । उक्त गित दिपक कँडेलको शब्द...
पोखरा–२५, कास्की संचारकर्मी तथा राष्ट्रिय संगितकर्मी संघ, कास्कीका अध्यक्ष ऋषिराम दाहालको कान्छी साली बाजारमा आएको छ ।
दाहाल लगायत यो गितमा तोय कार्की, अनिता पन्त, सुनिता गुरुङ लगायतको आवाज रहेको छ । उक्त गित दिपक कँडेलको शब्द र राम्जी पौडेलको लयमा साहिल गायकको संगितमा नमस्ते पोखराको रेडडिङमा बजारमा ल्याएका हुन् ।
जुन गितको भिडियोमा हिमाल रिजाल, कविता क्षेत्रीको मुख्य भूमिका रहेको छ । उक्त भिडियो पोखराको आसपासमा छायांङ्कन गरिएको हो भने भिडियोको सम्पादन सुवाश अवगाईले गरेका थिए । दाहालले यस अघि रमिता सिरियल लेखन तथा निर्देशन र शिव भजन समेत बजारमा ल्याइसकेका छन् ।
उक्त कान्छी साली गित रमिता टिभि यूटुव च्यानल मार्फत हेन सकिने भएको छ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807