एजेन्सी । बलिउडमा एकछत्र राज गर्ने महिलाको नाम हो एकता कपुर । उनी बलिउडको चर्चित टेलिसिरियल निर्माता हुन् । उनकै कारण सर्यौ कलाकार जन्मिएका छन् । तर उनी अहिले सम्म अविवाहित छन् । ४५ वर्ष पुग्न लागेकी एकतालाई संधै विझाउने एउटा प्रश्न...
एजेन्सी । बलिउडमा एकछत्र राज गर्ने महिलाको नाम हो एकता कपुर । उनी बलिउडको चर्चित टेलिसिरियल निर्माता हुन् । उनकै कारण सर्यौ कलाकार जन्मिएका छन् । तर उनी अहिले सम्म अविवाहित छन् । ४५ वर्ष पुग्न लागेकी एकतालाई संधै विझाउने एउटा प्रश्न हो । कहिले आफ्नो जिवन ब्यवस्थित (सेटल) गर्छौ ।
उनी भन्छिन्, म यति धेरै कमाउँछु, ब्यवसायीक जिवनमा ब्यस्त छु । यो सेटल भनेको के हो ? मैले संसारमा यति धेरै मानिस देखेकी छु जसले पैसाका लागि विवाह ता डे का छन् ।
मेरो नीजि जिवन देखि मानिसलाई यति धेरै चासो किन छ ? उनी सिंगल मदल (एकल आमा) बन्न चाहन्छिन् । तर उनको यो चाहना प्रति पनि मानिसको प्रश्न देखेर उनी चकित् छन् । उनले भनिन्,‘म सिंगल मदर बन्न चाहाने यो मेरो नितान्त व्यक्तिगत चाहानाको कुरा हो ।
र यस्मा मलाई मेरो परिवारको समर्थन मिलेको छ । मेरी आमाले मलाई बुझिदिनु भएको छ । मेरो ड्याडीले मलाई समर्थन गर्नु भएको र मेरो भाईले मलाई मायाले सम्हालेको छ भने अरुको किन टाउको दुखाई ?
किन मलाई नानाभाँति भन्नु पर्यो र ? अनि मेरो यो सानो अबोध बच्चालाई पनि ? के भन्नेहरुलाई थाहा छ यो कुरा कि म अविबाहीत नै भएर पाएको मेरो बच्चालाई कति ना’जुक तरिकाले हुर्काएको छु भन्ने ?’ बलिउडमा कपुर परिवार निकै चर्चित परिवार हो । एकता मात्र होइन उनका भाई तुषार कपुर पनि अविवाहित छन् । उनी ४१ वर्षका भए । उनी पनि सेरोगेसी मार्फत बच्चाको बाबु बनेका छन् ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807