पोखरामा एक पुरुषले हाम फालेर म-र्छु भन्दै फेवातालमा (भिडीयो सहित)

पोखरामा एक पुरुषले हाम फालेर म-र्छु भन्दै फेवातालमा (भिडीयो सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २९ गते सोमबार ०४:३०

पोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए । १६ बर्षको कलिलो उमेरमा...

पोखरामा अन्दाजी ४० बर्षका एक पुरुष हाम फालेर म-र्छु भन्दै फेवातालको छेउमा पुगेका छन्न । सिन्धुली तिर्तिरे ६ घर भइ बिगत २५ बर्ष अघि पोखरा आएका शुभ लाल तामाङले मिस्त्री काम गर्दै पोखरालाई कर्म थलो बनाएका थिए ।

१६ बर्षको कलिलो उमेरमा वैवाहिक जिवनमा रहेका तामाङको जिवन खुशी साथनै बितेको थियो । ज्याला मजदुरी गरेर भएपनी एक छोरा एक छोरीको साथमा रमाइरहेका सकेका तामाङ को रमाइलो जिवनमा अचानक नरमाइलो भयो ।

करिब १३ बर्ष अघी श्रीमतीले साथ छोडेर अर्कै संग गएपछी उनको जिवन अत्यन्त धमिलो भयो छोरा छोरी दुबै लिएर श्रीमती हिनेपछी उनलाई नराम्रो चोट पर्यो । श्रीमतीले साथ छोडेर गएको करिव ६ बर्ष पछी पुन दोश्रो बिहे गरेका तामाङको दोश्रो श्रीमती बाट पनि एक छोराको जन्म हुन्छ ।

बिहेगरेको केही बर्षमै दोश्रो श्रीमती पनि छोरो काखमा च्या’पेर अर्कै सङ गएपछी तामाङ लाई अत्यन्त पि’डा हुन्छ । आफ्ना भन्नेहरुले साथ छोडेर जानू साथमा कोही नहुनु त्यस माथी बिरामी शरीर अर्काको सहारामा बाच्नु भन्दा म’र्नु बेस भन्दै भक्कानिन्छन्न । राम्रो संग अँ‌ाखा पनि देख्न नसक्ने उनको शरीर भरी घाउनै घा’उ छ । उपचार गर्न जाने पैसा छैन,मागेर कती दिन चल्छ भन्दै कति दिन कति रात भोकै बिताएको सुनाउने तामाङले मन थाम्न सक्दैनन् अनि आसुका धारा बगाउँदै एकोहोरो रुनमात्र थाल्छन्न ।

उनको यो अवस्था र उनी संगै गरिएको कुराकानीको पूरा भाग तल भिडीयोमा समाबेस छ ।

पूरा भिडीयो हेर्नुहोस

प्रकाशित मिति २०७८ कार्तिक २९ गते सोमबार ०४:३०
प्रतिक्रिया दिनुहोस