बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रे’जी’ हालै सार्वजनिक भयो । सर्ट’ मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्ला’मरस फोटोहरु भाइरल भएका छन् ।

फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको छ । यहिबीच उनको केहि बो’ल्ड फोटोहरु पनि भाइरल हुन पुगे । स’र्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् ।

गोविन्दाका अनुसार छोरी टीनालाई दर्शकले दिएको प्रेमले आफुलाई निकै खुसी मिलेको बताएका छन् । टीनाले पूर्णिमा लामछानेद्वारा निर्देशित फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको हो ।
यो पोष्टमा हामीले गोविन्दाकी छोरी टीना आहूजाका केही बो’ल्ड तस्विरहरु राखेका छौं ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार ०१:१५