यी जसले १०० श’वसँग यौ’न स’म्पर्क गरे

यी  जसले १०० श’वसँग यौ’न स’म्पर्क गरे

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक २३ गते मङ्गलबार ०४:०९

बेलायतका एक व्यक्तिले कम्तिमा १०० श'वसँग यौ'न स'म्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको ह'त्या गरेको आ'रोपमा १० वर्षअघि प'क्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मु'र्दाघरका श'वसँग घृ'णित कार्य गरेको स्वीकारेका हुन । फुलरले...

बेलायतका एक व्यक्तिले कम्तिमा १०० श’वसँग यौ’न स’म्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको ह’त्या गरेको आ’रोपमा १० वर्षअघि प’क्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मु’र्दाघरका श’वसँग घृ’णित कार्य गरेको स्वीकारेका हुन ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्यारोलिन पियर्स नाम गरेका दुई महिलाको ह’त्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा प’क्राउ परेका थिए । फुलरले सन् १९८९ देखि २००० सम्म केन्ट एन्ड ससे’क्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका मु’र्दाघरमा ल्याइएका महिलाका श’वसँग यौ’न स’म्पर्क गरेका थिए । उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया वृद्धाको श’वसँग घृ’णित कार्य गरेका थिए ।

ती अस्पतालका मु’र्दाघरमा उनले १२ वर्षसम्म इलेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पी’डितकी आमाले एउटा स’नसनीपूर्ण अन्तर्वार्तामा फुलरले आफ्नो २४ वर्षीय छोरी अजार केमेलको श’वलाई टनब्रिज वेल्स हस्पिटलमा पटक पटक ब’ला’त्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको ल’डेर मृ’त्यु भएको थियो ।

यो घटना अनु’सन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फुलरलाई अदालतले आजिवन काराबासको स’जाय सुनाएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०४:०९
प्रतिक्रिया दिनुहोस