कैटरिनाको ट्रेडिसनल हट अवतार (फाेटाे फिचर)

कैटरिनाको ट्रेडिसनल हट अवतार  (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १५ गते सोमबार ०२:३८

बलिउडकी सुन्दर एक्ट्रेसमा गनिएकी कैटरिना कैफ सोशल मिडियामा कम एक्टिभ रहेपनि जब उनले आफ्नो तस्विर शेयर गर्दछिन् त्यो भाइरल हुन्छ । कैटरिनाले आफ्नो केही फोटोहरु इंस्टाग्राममा शेयर गरेकी छिन् जुन निकै छिटो भाइरल भएको छ । कैटरिनाले...

बलिउडकी सुन्दर एक्ट्रेसमा गनिएकी कैटरिना कैफ सोशल मिडियामा कम एक्टिभ रहेपनि जब उनले आफ्नो तस्विर शेयर गर्दछिन् त्यो भाइरल हुन्छ ।

कैटरिनाले आफ्नो केही फोटोहरु इंस्टाग्राममा शेयर गरेकी छिन् जुन निकै छिटो भाइरल भएको छ । कैटरिनाले हालै रेड कलरको लहंगा चोली लगाएर केही फोटोहरु शेयर गरेकी छिन् जसमा उनी सुन्दरी देखिएकी छिन् ।

कैटरिनाको तस्विरलाई निकै मन पराइएको छ र कमेन्ट पनि आइरहेको छ । कैटरिना ती एक्ट्रेसहरुमा पर्दछिन् जसको इंस्टाग्राममा निकै फ्यान छन् । कैटरिनाको इंस्टाग्राममा ५४.८ मिलियन मानिसहरु फलो गर्दछन् ।

प्रकाशित मिति २०७८ कार्तिक १५ गते सोमबार ०२:३८
प्रतिक्रिया दिनुहोस