प्रियंकालाई चुरोटको ट्रोलपछि फेरी पारदर्शी पहिरनले लज्जित बनायो

प्रियंकालाई चुरोटको ट्रोलपछि फेरी पारदर्शी पहिरनले लज्जित बनायो

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक १३ गते शनिवार ०३:०५

एजेन्सी । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा विश्वकै सुन्दरी हुन् । उनका संसारभरी फ्यान छन् । उनी पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना दर्शकका माझ ट्रोलको शि'कार बन्न पुगेकी छिन् । विभिन्न कारणले लगातार चर्चामा छाइरहेकी यि...

एजेन्सी । बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा विश्वकै सुन्दरी हुन् । उनका संसारभरी फ्यान छन् । उनी पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना दर्शकका माझ ट्रोलको शि’कार बन्न पुगेकी छिन् ।

विभिन्न कारणले लगातार चर्चामा छाइरहेकी यि सुन्दरीले आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेका बेला उनको पारदर्शी पहिरनका कारण उनी फेरी वि’बादित बन्न पुगेकी छिन् ।

पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण ट्रोलको शि’कार बनिरेहकी यि अमेरिकी बुहारी आफ्नो कुकुर डायनासँगै निक जोनससँग घुम्न निस्केको समयको त्यो पारदर्शी पहिरनका कारण पुनः एकपटक ट्रोलको शि’कार बनेकी छिन् ।

उनका फ्यानले ट्रोल बनाउँदै भनेका छन् श्रीमानको चक्करमा फेशन सेन्स पनि बिर्सियौ ?’, त्यस्तै अर्का फ्यानले भनेका छन् ‘योभन्दा राम्रो त कपडा नै नलगाई हिँडेको भए नै हुन्थ्यो ।’ त्यस्तै प्रियंकाको समर्थन गर्दै अर्का फ्यानले भनेका छन् प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो ।

प्रकाशित मिति २०७८ कार्तिक १३ गते शनिवार ०३:०५
प्रतिक्रिया दिनुहोस