नोरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नोरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नोरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नोराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा...
नोरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नोरा मनवाट डान्स् गर्छिन् । यहि कारण हो, जव नोरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् । नोराको यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा टे,डिंगमा छ । जसमा उनले समुन्द्रको किनारामा शानदार डान्सिंग मुभ्स् देखाएकी छिन् । उक्त भिडियो नोराको अलग अलग भिडियोको क्लिप्स् मिलाएर वनाएको हो
यस भिडियोमा नोरा अलग अलग स्टाइलको डान्स् गरिरहेको देख्न सकिन्छ । कहिले वच्चा जस्तै मस्तिको मुडमा डान्स् गर्छिन् त कहिले अरु मानिसहरुसँग डान्स् गर्छिन् । वेली डान्स्को लागि चिनिएकी नोरा यस डान्समा पनि तगडा मुभ्स् देखाएकी छिन् ।
उनि ट्यालेन्टेड डान्सर हुन् । उनलाई सानै देखि डान्सको सोख थियो र अलग अलग डान्सिंग स्टाईलहरु पनि सिकिन् । उनी मोरक्कोका वासिन्दा हुन् । उनले त्यहींवाट परम्परागत वेली डान्स् सिकेकी हुन् । अहिले उनि इंडियन क्लासिक डान्स् सिक्न चाहन्छिन् । हेरौ उनले केही समय अघि समुन्द्री सतहमा गरेको डान्स जुन निक मोहक थियो ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807