अहिले विश्वभर भाइरल भएको यो तस्विर जस्ले आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाडेन (५ तस्विर सहित)

अहिले विश्वभर भाइरल भएको यो तस्विर जस्ले आफैँ ठूलो खतरामा परिरहँदा पनि यसले आमाको साथ छाडेन (५ तस्विर सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ९ गते मङ्गलबार ०३:३९

लुसाका – एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर...

लुसाका – एउटा बयस्क चि’तुवाले बाँ’दरको टा’उको नि’ल्छ । तर, बच्चा कति बेला आमाले खानेकुरा खु’वाउँछिन भनेर मृत शरिरमा झु ‘न्डि’एको छ । यो हो जाम्बियाको साउद लुवांगवा नेसनल पार्कको एउटा दु’र्लभ दृश्य । १४ अक्टोबरमा खिचिएको यो तस्विर पछिल्लो समय सामजिक सञ्जालमा भाइरल बनेको छ ।

सो ‘ह्द’य’वि’दा’रक क्षणलाई बन्यजन्तुसम्बन्धी पत्रकार साफिक मुल्लाले आफ्नो क्यामरामा कै’द गरेका थिए । चितुवाले सुरुमा आमालाई झ ‘म्टिए’पछि बच्चा पनि सँगै झु’ ‘न्डि’एको थियो । आमालाई खा’ए’पछि चितुवाले बच्चालाई पनि मा’ ‘रेको थियो ।

घटनाका ह्द’यवि’दारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा आफ्नी आमाको मृत श’रीर च्या’पे’र बसिरहेको देख्न सकिन्छ जसमा यसकी आमाको टा’उको चि’तुवाको मु’खभि’त्र छ ।

आफैँ ठूलो ख’तरामा परिरहँदा पनि यसले आमाको साथ छा’ड्न सकिरहेको छैन । अक्टोबर १४ को यस घटनामा अन्ततः सो चितुवाले त्यो बच्चालाई चि’तुवा’हरुले खा’इदि’न्छन् ।

‘प्रकृति सधै सुन्दर हुँदैन् र यो तस्विरले प्रकृतिको क्रु’र वास्तविकता देखाउछ,’ सो दु’र्लभ तस्विर कैद गरेका पत्रकार भन्छन्, ‘दीगो वातावरण कायम राख्न तथा बाँ’च्नका लागि जनाबरहरु अरुका लागि म’र्नु पर्छ ।’ तस्विरहरु तल हेर्नुहोस

प्रकाशित मिति २०७८ कार्तिक ९ गते मङ्गलबार ०३:३९
प्रतिक्रिया दिनुहोस