पिंक ड्रेसमा परी कियारा…(फाेटाे फिचर)

पिंक ड्रेसमा परी कियारा…(फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ७ गते आईतबार ०२:५०

महेन्द्र सिंह धोनीको बायोपिक फिल्मबाट फेमस भएकी अभिनेत्री कियारा आडवाणीलाई तपाईले चिन्नुहुन्छ होला । बताइदिउँ कि उनी शाहिद कपुरको साथ फिल्म कबीर सिंहमा आफ्नो भूमिकाले करोडौं मानिसहरुको दिलमा राज गरेकी छिन् । यति मात्र होइन...

महेन्द्र सिंह धोनीको बायोपिक फिल्मबाट फेमस भएकी अभिनेत्री कियारा आडवाणीलाई तपाईले चिन्नुहुन्छ होला । बताइदिउँ कि उनी शाहिद कपुरको साथ फिल्म कबीर सिंहमा आफ्नो भूमिकाले करोडौं मानिसहरुको दिलमा राज गरेकी छिन् ।

यति मात्र होइन कियारा आडवाणीले तमिल र तेलुगु फिल्मको साथ हिन्दी फिल्म उद्योगमा पनि आफ्नो अलग पहिचान बनाएकी छिन् । कियारा आडवाणीले हालसालै फोटोशुट गराएकी छिन् जसमाा उनले पिंक कलरको स्टाइलिस ड्रेस लगाएको देखिएकी छिन् ।

तपाई यी तस्विरमा देख्न सक्नुहुन्छ कि सुन्दरताको मामिलामा उनी परि भन्दा कम छैनन् । यी अभिनेत्रीले हेमशा आफ्नो स्टाइलिस र ग्लैमरस तस्विरले मानिसहरुको दिल जित्दछिन् ।

प्रकाशित मिति २०७८ कार्तिक ७ गते आईतबार ०२:५०
प्रतिक्रिया दिनुहोस