यी शं’कालु डाक्टरले आफनै श्रीमतिको नीजि भाग सिलाईदिएपछि…..

यी शं’कालु डाक्टरले आफनै श्रीमतिको नीजि भाग सिलाईदिएपछि…..

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ७ गते आईतबार ०३:४७

काठमाडौं । शं'का भन्दा ड’रलाग्दो अरू केहि हुन सक्दैन् । शं'काका कारण भएका घटनाबाट पछुताउनेहरुको कमी छैन । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको ड रलाग्दो ह'र्कत बाहिर आएको छ । प्रहरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले...

काठमाडौं । शं’का भन्दा ड’रलाग्दो अरू केहि हुन सक्दैन् । शं’काका कारण भएका घटनाबाट पछुताउनेहरुको कमी छैन । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको ड रलाग्दो ह’र्कत बाहिर आएको छ । प्रहरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको निजी भाग सिलाएका हुन् ।

पति पेशाले एक झोलाछाप डाक्टर हुन् । अभियुक्त प’क्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अभियुक्त र उनकी श्रीमतीसंग विवाद भएको थियो । वि’वाद हुनुको कारण चाँही श्रीमानलाई आफ्नी श्रीमतीको गाउँका एक पुरुषसँग शं’का रहेको थियो । ती पुरुषसँग श्रीमानसँग हुने काम हुने गरेको उनको अनुमान थियो ।

जानकारी अनुसार उनी दैनिक श्रीमतीलाई हात पनि हाल्थे । उनले अरु पुरूषसँगको सम्बन्धलाई लिएर श्रीमतीसँग वि’वाद गरिरहेका थिँए । त्यसपछि उनले निजी भाग सिलाएका हुन् । घटनाको पूर्ण विवरण दिँदै, अतिरिक्त प्रहरी अधीक्षक अनिल सोनकरले भने कि महिला ४५ वर्षकी छिन् । उनले महिला प्रहरी चौकीमा उ’जुरी दिइन् ।

मेडिकल जाँचपछि, एफआईआर दर्ता गरियो । उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । सि लाएको टाँ का पनि निकालिएको छ । ती महिलालाई अन्य भागमा पनि चो’ट ला गे’को छ । अहिले उनको अवस्था स्थिर रहेको जानकारी दिइएको छ । प्रहरीले ती महिला भागेर उ’जुरी दर्ता गर्न सफल भएको उल्लेख गरेको छ । प्रहरीले भारतीय द’ण्ड संहिताको धारा ४९८, ३२३, ३२४ र ५०६ अन्तर्गत मु’द्दा दर्ता गरीएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक ७ गते आईतबार ०३:४७
प्रतिक्रिया दिनुहोस