अक्षय कुमारको साथ फिल्म रुस्तमा देखिएकी अभिनेत्री ईशा गुप्तालाई त तपाईले चिन्नुहुन्छ होला । उनले आफ्नो एक्टिंगको बलमा मानिसहरुमा एउटा अलग छाप छोडेकी छिन् ।

उनी एक यस्तो अभिनेत्री हुन् जसले आफ्नो बोल्ड तस्विरबाट सोशल मिडियामा आगो लगाउँछिन् । सोशल मिडियामा कैयौं पटक यी अभिनेत्रीले बोल्ड अवतारद्धारा इंटरनेटमा त’हल्का म’च्चाएकी छिन् ।

हालै ईशा गुप्ताले सोशल मिडियामा केही तस्विरहरु पोस्ट गरेकी छिन् जसमा उनी ब्लू कलरको ड्रेसमा देखिएकी थिइन् र टाइट कपडामा ईशा गुप्ताको बोल्ड फि’गर प्रष्ट देखिएको थियो । यी अभिनेत्रीले इंटरनेटमाा बि’किनी लुकले त’हल्का मच्चाउँछिन् ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०३:०६