मानिसहरु यी सुन्दरीहरुको सौन्दर्यमा म’र्छन्, यी बिकिनी क्वीनहरु इन्टरनेटमा सर्वाधिक खोजिन्छन्

मानिसहरु यी सुन्दरीहरुको सौन्दर्यमा म’र्छन्, यी बिकिनी क्वीनहरु इन्टरनेटमा सर्वाधिक खोजिन्छन्

सञ्चार बाणी

@SancharBani

२०७८ कार्तिक ४ गते बिहिबार ०६:२७

एजेन्सी । बलिउडमा अब अभिनय मात्र चल्दैन। आफूलाई फिट राख्नु र सुन्दर देख्नु पनि अभिनेत्रीहरुका लागि एक ठूलो चुनौती बनेको छ। यस्तो स्थितिमा सारा अली खान जस्तै सबै अभिनेत्रीहरुले धेरै हदसम्म आफ्नो तौल घटाएका छन् र हरेक दिन आफ्नो बिकिनी...

एजेन्सी । बलिउडमा अब अभिनय मात्र चल्दैन। आफूलाई फिट राख्नु र सुन्दर देख्नु पनि अभिनेत्रीहरुका लागि एक ठूलो चुनौती बनेको छ। यस्तो स्थितिमा सारा अली खान जस्तै सबै अभिनेत्रीहरुले धेरै हदसम्म आफ्नो तौल घटाएका छन् र हरेक दिन आफ्नो बिकिनी तस्वीरहरु साझा गर्छन् ।

केहि अभिनेत्रीहरुको बोल्ड बिकिनी तस्वीरहरु हरेक दिन भाइरल हुन्छन्। इन्टरनेटमा सबैभन्दा धेरै खोजिन्छन् । आज उनीहरुकै ती लाखौँ लाईक भएका तस्वीरहरु यहाँहरु माझ प्रस्तुत गर्दैछौ ।

दिशा पटानी

Disha Patni


बलिउड अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा पटानी हरेक दिन इन्स्टाग्राममा आफ्ना बिकिनी तस्बिरहरु सेयर गर्छिन्। उनका मनमोहक तस्बिरहरुमा लाखौं लाइक आउँछन्।

ईशा गुप्ता

Isha Gupta


बलिउड अभिनेत्री ईशा गुप्ता अब काँचको पर्दामा धेरै चम्किन नसक्लिन् । तर सामाजिक सञ्जालमा उनी आफ्ना प्रशंसकहरुका लागि मनमोहक तस्वीरहरु साझा गर्छिन् । लाखौँले एउटै तस्वीरमा लाईक गरिरहेका हुन्छन् ।

आलिया भट्ट

Alia Bhatt


आलिया भट्ट जो फ्यानहरुको दिलमा राज गर्छिन् । जहिलै बोल्ड शैलीमा देखिने आलियका तस्वीरले धेरैको दिनमा राज गरेको हुन्छ । तर जब आलिया भट्ट बिकिनीमा आफ्ना तस्वीरहरु सेयर गर्छिन्, प्रशंसकहरु उनको कडा प्रशंसा गर्छन्।

इलियाना डी क्रुज

Ileana D’Cruz


अजय देवगनसँग मेरे रश्के कमर गीतमा बोल्ड शैलीमा देखिएकी इलियाना डिक्रुजले भर्खरै आफ्नो बोल्ड तस्वीरहरु सेयर गरेकी छिन्। यी तस्बिरहरुमा उनी बिकिनी लगाएर सनबाथ लिईरहेकी थिइन्। यो दुनियाँले रुचाएको तस्वीरमा पर्दछ ।

सारा अली खान

Sara Ali Khan


सारा अली खान पनि बिकिनी तस्बिर सेयर गर्ने मामिलामा कम छैनन्। उनका प्राय सामाजिक सञ्जालमा सेयर भएका आफ्नो टोन्ड फिगरको चर्चा हुन्छ ।

प्रकाशित मिति २०७८ कार्तिक ४ गते बिहिबार ०६:२७
प्रतिक्रिया दिनुहोस